Saturday, April 4, 2020

Earn Money From IME PAY Wallet Rs.25 Per Refer | Invite and Earn

Earn Money From IME PAY Wallet Rs.25 Per Refer | Invite and Earn {Rs.25=500 Reward Points}


           2 minute ध्यान दिएर दिएर पढ्नु होला।

===Follow the step

1. Play store बाट imepay app download गर्नुहोस।
2. download गरेको app open गर्नु होस।
3. तेस्पछी let's get started मा click गर्ने ।



4. तेस्पछी आफ्नो number राखी continue मा click गर्ने।


5.message मा 6 अङ्कको verification code आउँछ त्यस्लाई रखेर continue गर्ने।

6.तेस्पछी आफ्नो 4 अङ्कको wallet pin( password) राख्ने wallet pin राख्दा दुबै ठाउमा same राख्नु पर्छ अनि continue मा click गर्ने।
7.तेस्पछी are you IMEPAY privilege card holder भनेर आउँछ तेस्मा no गर्ने।

8.तेस्पछी kyc verification को लागि तपाइको नागरिकतामा भए अनुसार आफ्नो name,gender and date of birth आदि सबै पूरा बिबरन भरी save and continue मा click गर्नु होस।

9. तेस्पछी आफ्नो जिल्ला गाउपालिका नगरपालिका ward no. आफ्नो नागरिकतामा भए अनुसार भर्नु पर्दछ। र save and continue मा click गर्ने।

10. तेस्पछी document type मा citizenship click गरि done गर्ने। अनि citizenship मा भएको number हाल्ने। continue गर्ने।

11. तेस्पछी passport size (passphoto) लाई आफ्नो फोनबाट खिचेर हाल्ने। तेस्तै नागरिकता को पनि अगाडि पछाडी दुबै पटि को हाल्ने र continue गर्ने।

12.तेस्पछी invitation code भनेर आउँछ तेस्मा CS1139681 राखेर apply code मा click गर्ने।
याद गर्नुहोस invitation code गलत भएमा पैसा आउने छैन त्यसैले invitation code राख्दा capital letter बाट CS राख्नु पर्छ 
CS1139681 यसरी राख्नु पर्छ ।यदि invitation code नराखे 500 reward पाउनु हुने छैन त्यसैले अनिवार्य राख्नु होला।

त्यस्मा skip option हुन्छ झुक्किएर पनि skip नथिच्नु होला अर्को option ma click गर्नु होला।
यदि skip गरेपनी reward पाउनु हुने छैन।

त्यसपछी 5-10 minute पछि तपाइको profile check गर्नु होस 500 reward= Rs.25 पाउनु हुने छ।
नागरिकताको photo नागरिकताको नम्बर invitation code ध्यान दिएर राख्नु होला mistake भए reward पाउनु हुने छैन।।।

अब यसैगरी आफ्नो साथी तथा Relatives लाई Refer गरेर Earn गर्न सक्नुहुन्छ । 

३  जनालाई refer गरिसके पछि हजुरको जम्मा २००० Reward Points हुन्छ जसलाई हजुर Rs.100 को लागि Redeem गर्न सक्नुहुन्छ 

Join IME Pay – a simple and convenient payment service provider, and get rewarded on registering with IME Pay. Use my code (CS1139681 ) and we’ll both get 500 reward points.

Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home